गौशालाका पशु चौपाया

गौशालाका पशु चौपाया

घोराही (दाङ), १८ वैशाख :

गढवा गाउँपालिका– ६ मनिकापुरमा स्थापना गरिएको गाई संरक्षण तथा प्रवर्द्धन केन्द्रका पशु चौपाया । यस गौशालामा करिब तीन सय गाई गोरु रहेका छन् । यहाँ रहेका पशु चौपायाको रेखदेखकालागि पालिकाले तीन जना हेरालु समेत राखेको छ । तस्बिरः सुशीला ओली / रासस