बगर खेतीको हेरचाह गर्नका लागि किसानले बनाएका झोपडी

बगर खेतीको हेरचाह गर्नका लागि किसानले बनाएका झोपडी

कञ्चनपुर, १८ वैशाखः

शुक्लाफाँटा नगरपालिका–३ स्याली नदी तटीय क्षेत्रमा बगर खेतीको हेरचाह गर्नका लागि किसानले बनाएका झोपडी । बगरमा उत्पादन हुने लौका, काँक्रालगायतका तरकारी चोरी हुनबाट र जङ्गली जनावरबाट जोगाउनका लागि किसानले झोपडीमा बसेर हेरचाह गर्दै आएका छन । तस्बिरः राजेन्द्रप्रसाद पनेरु/रासस