खच्चडमार्फत ढुवानी

खच्चडमार्फत ढुवानी

बाजुरा, १९ वैशाख :

बाजुरा जिल्लाको सदरमुकाम मार्तडीबाट धार्मिक तथा पर्यटकीय क्षेत्र त्रिवेणीतर्फ खाद्यान्नलगायतका सामाग्रीहरू खच्चडलाई बोकाएर लगिँदै । यातायातको असुविधाका कारण यहाँका व्यवसायीहरू खच्चडको सहायताले सामान ढुवानी गर्न बाध्य छन् । तस्बिर ः रत्न श्रेष्ठ / रासस