बोटबिरुवा

बोटबिरुवा

तनहुँ, १९ वैशाख ः

डिभिजन वन कार्यालय तनहुँ परिसरमा रहेको नर्सरीमा उत्पादन गरिएका विभिन्न प्रजातिका बोटबिरुवा । कार्यालयले यस वर्ष ६५ हजार बिरुवा उत्पादन गरेर निशुल्क वितरण गर्न लागेको छ । तस्बिर : सानेबहादुर नेपाली / रासस