श्रमिक दिवस - र्‍याली

श्रमिक दिवस - र्‍याली

कास्की, १९ वैशाख :

अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा संयुक्त ट्रेड युनियन समन्वय केन्द्र गण्डकी प्रदेशकाे आयाेजनामा पाेखरामा निकालिएको श्रमिक र्‍यालीमा सहभागी गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी लगायत । तस्बिर : कृष्ण दवाडी /रासस