धार्मिक पर्यटकीय गन्तव्य बन्दै राममन्दिर

धार्मिक पर्यटकीय गन्तव्य बन्दै  राममन्दिर

माडी (चितवन), १९ वैशाखः

चितवनको माडी नगरपालिका–८ अयोध्यापुरीस्थित राममन्दिर, पृष्ठभूमिमा माडी उपत्यका । रिउ र घाँघर नदीको सङ्गममा रहेको यो मन्दिर पछिल्लो समय धार्मिक गन्तव्य बनेको छ । तस्बिरः भीष्मराज ओझा÷रासस