कम्प्युटर प्रयोगशाला
म्याग्दी, २० वैशाख ः
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ मा रहेको शिख नमुना आवासीय माविमा प्रवासीहरुको सहयोगमा स्थापना गरिएको कम्प्युटर प्रयोगशाला । प्रवासीहरुको रु १३ लाख बढी सहयोगमा २० थान कम्प्युटर खरिद गरेर प्रयोगशाला स्थापना गरिएको हो । तस्बिर ः सन्तोष गौतम÷रासस