बगरमा फलाएको काँक्रा टिप्दै

बगरमा फलाएको काँक्रा टिप्दै

कञ्चनपुर, २० वैशाखः

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ स्थित स्याली नदीको बगरमा उत्पादन गरिएको काँक्रा बिक्रीका लागि बजार लैजान टिप्दै किसान । यस क्षेत्रका किसानले बगरमा तरकारी खेती गरी जीविका चलाउदै आएका छन । तस्बिरः राजेन्द्रप्रसाद पनेरु/रासस