चर्दै गरेका भेंडा

चर्दै गरेका भेंडा

मुगु, २० वैशाखः

मुगुको छायाँनाथ रारा नगरपालिका भित्र रहेको रारा ताल परिसरमा चर्दै गरेका भेंडा । यहाँका किसानहरुको मुख्य आम्दानीको स्रोतका रुपमा रहेको भेंडापालन व्यवसाय जङ्गलको अभावमा समस्या भइरहेको छ । तस्बिर हेमन्त केसी÷रासस