पशु चौपायालाई खोप

पशु चौपायालाई खोप

मध्यविन्दु (नवलपरासी), २० वैशाखः

नवलपरासी(बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका क्षेत्रमा पशु चौपायालाई खोप लगाइँदै । कावासोती नगरपालिका भित्रका पशु चौपायालाई निःशुल्क खोप लगाउन सुरु गरिएको हो । तस्बिरः विष्णुप्रसाद गौडेल÷रासस