नुवाकोटमा गरिएको तरबुजा खेती

नुवाकोटमा गरिएको तरबुजा खेती

नुवाकोट,२० वैशाखः

पाँच वर्ष अगाडि इजरायलमा कृषिसम्बन्धी तालिम लिएर आएका बेलकोटगढी नगरपालिका–५ का युवा सुन्दर नेपालले नुवाकोटको विदुर नगरपालिका–६ स्थित बुनीबेंसीमा बीस रोपनी जग्गा भाडामा लिएर व्यावसायिक रुपमा गर्नु भएको तर्बुजा खेतीमा फलेको तरबुजा । तस्बिरः हरिराम भेटुवाल/रासस