खडेरीले सुके मकैका बोट

खडेरीले सुके मकैका बोट

गण्डकी,२० वैशाखः

लामो समयसम्म पानी नपरेकाले पोखरा महानगरपालिका वडा नं १७ म्युजियम मार्गस्थित बारीमा कृषकले लगाएको मकैखेतीमा सुकेको मकैको बोट। खडेरीका कारण मकैको बोट सुक्न थालेपछि किसान चिन्तित बनेका छन् । तस्बिरःहरिप्रसाद बाँस्तोला/रासस