ढकमक्क फुलेको गुलमोहर फूल

ढकमक्क फुलेको गुलमोहर फूल

दाङ, २३ वैशाखः

दाङको घोराही उपमहानगरपालिका–१५,जिल्ला समन्वय समितिस्थित सडकमा ढकमक्क फुलेको गुलमोहर फूल । फूललाई पृष्ठभूमि पारेर शनिबार बेलुका तस्बिर खिच्दै सर्वसाधारण । तस्बिरः कुलदीप न्यौपाने/रासस