फुतफुते झरना

फुतफुते झरना

म्याग्दी,२३ वैशाखः

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ स्थित फुतफुुते झरनामा पर्यटकको चहलपहल । अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जोड्ने मौरिस हर्जोग पदमार्गमा पर्ने फुतफुते झरनामा पछिल्लो समय पर्यटकको आगमन बढेको छ । तस्बिरः सन्तोष गौतम/रासस