नयाँ ट्रयाक

नयाँ ट्रयाक

पर्वत, २३ वैशाखः

पोखराबाट पर्वतको सेतीवेणी हुँदै अर्को पर्यटकीय गन्तव्य गुल्मीको रिडीसम्म पुग्ने पोखरा–रिडी सडकअन्तर्गत कास्कीको पोखरा महानगरपालिका वडा नं २३ भदौरे तामागीमा भिर फुटाएर खोलिएको नयाँ ट्रयाक । पोखराबाट–पामे–भदौरे–राम्जा–आर्थर–कार्किनेटा–लुखुउराम पोखरा–सेतीवेणी–रिडी पुग्ने सडक ५६ दशमलब २१८ किलोमिटर लामो छ । सडकको अधिकांश भागमा ट्रयाक खुलिसकेको छ भने केही भागमा स्थानीय सरकारले कालोपत्रे गरेको छ । तस्बिरः लक्ष्मीप्रसाद सापकोटा/रासस