मुहान सुकेपछि खानेपानीका लागि ट्याङ्करमा निर्भर

मुहान सुकेपछि खानेपानीका लागि ट्याङ्करमा निर्भर

पाँचथर, २३ वैशाखः

खानेपानीको मुहान सुकेपछि पाँचथरको हिलिहाङ गाउँपालिका–७ चुक्फारा, डाँडागाउँ, माझीगाउँ, सिमखर्कलगायत बस्तीका लागि सोही योजनाको पाइपलाइनमा ट्याङ्करबाट पानी लगाइँदै । यहाँका ३०० बढी घरपरिवारलाई उनीहरुकै सक्रियतामा यही वैशाख १५ गतेदेखि ट्याङ्करको सहायताले खानेपानीको व्यवस्था गर्न थालिएको छ । तस्बिरः रवीन्द्र काफ्ले/रासस