वैदेशिक रोजगार बोर्ड -छलफल

वैदेशिक रोजगार बोर्ड -छलफल

काठमाडौँ, २४ वैशाख :

वैदेशिक रोजगार बोर्डको सचिवालयले सोमबार आयोजना गरेको वैदेशिक रोजगारीलाई सुरक्षित मर्यादित र व्यवस्थित गर्ने सन्दर्भमा बोर्डको सचिवालयद्वारा आयोजित छलफलमा सहभागी बोर्डका पदाधिकारी र विभिन्न सञ्चार माध्यममा आवद्ध सञ्चारकर्मीहरु । तस्बिर ः विमलबहादुर बिष्ट / रासस