पेट्रोलियम पदार्थ तथा ग्यास खानी-अन्वेषणस्थल

पेट्रोलियम पदार्थ तथा ग्यास खानी-अन्वेषणस्थल

सुर्खेत, २४ वैशाख :

दैलेखको भैरवी गाउँपालिका-१ जलजलेस्थित पेट्रोलियम पदार्थ तथा ग्यास खानीको अन्वेषणका लागि पहिचान गरिएको मुख्य ड्रिलिङ(जमिन मुनिसम्म खन्ने कार्य) गर्ने स्थल। तस्बिरः सुरेश आचार्य / रासस