व्यावसायिक रुपमा गरिएको सित्ताके च्याऊ खेती

व्यावसायिक रुपमा गरिएको सित्ताके च्याऊ खेती

काभ्रेपलाञ्चोक, २४ वैशाख :

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–३ कुशादेवीस्थित फाँटमा व्यावसायिक रुपमा गरिएको सित्ताके च्याऊ खेतीको टनेल । काठको मुढामा उत्पादन गरिने उक्त जातको च्याऊ स्थानीय तथा काठमाडौँका तरकारी बजारमा माग बढेको उत्पादक बताउँछन् । तस्बिर : राजकुमार पराजुली/रासस