वायोग्यासको प्रयोग

वायोग्यासको प्रयोग

सुरुङ्गा(झापा), २५ वैशाखः

बुद्धशान्ति गाउँपालिका–१ का वडाध्यक्ष अनिल वाग्ले कृषकको घरमा जडान गरिएको वायोग्यास परीक्षण गर्दै । लोककल्याण बायोग्यास कम्पनी, मुनाल बायोग्यास कम्पनी तथा वडा कार्यलय र उपभोक्ताको त्रिपक्षीय कार्यक्रमअन्तर्गत रु २१ लाख २४ हजारको लागतमा यहाँका २९ घरमा बायोग्यास प्लान्ट स्थापना गरिएको छ । तस्बिरः सुरेन्द्र भण्डारी/रासस