केराखेतीमा रेखदेख

केराखेतीमा रेखदेख

बेदकोट (कञ्चनपुर), २५ वैशाखः

केराको घरी नढल्योस् भनी टेको लगाउँदै कञ्चनपुरको भीमदत्त नगरपालिका–१० तिलाचौरका किसान । लामो समयदेखि व्यावसायिक रुपमा केराखेती गर्दै आएका किसान केराबाट राम्रो आम्दानी हुने बताउँछन् । तस्बिरः गोकुल जोशी/रासस