गुठी पीडित किसानको राष्ट्रिय सम्मेलन

गुठी पीडित किसानको राष्ट्रिय सम्मेलन

दाङ, २४ वैशाख :

दाङको घोराहीमा आज र भोली हुन लागेको गुठी पीडित किसानको राष्ट्रिय सम्मेलनका अवसरमा पूर्व घोराहीमा किसानले निकालेको र्‍याली। स्वर्गद्वारी गुठी पीडित मोही किसान संघर्ष समिती, राष्ट्रिय भुमि अधिकार मञ्च नेपाल तथा सामुदायिक आत्मनिर्भर सेवा केन्द्रको आयोजनामा राष्ट्रिय सम्मेलन हुन लागेको हो । तस्बिर : कुलदीप न्यौपाने/रासस