विद्युतीय कार काठमाडौँ पठाइँदै

विद्युतीय कार काठमाडौँ पठाइँदै

रसुवा, २५ वैशाख :

रसुवागढी नाकाबाट आयात भएको चिनियाँ विद्युतीय कार मङ्गलबार एकै दिनमा ३१ वटा राजधानी काठमाडौँ पठाउँदै । ठुलो सङ्ख्यामा एउटै लस्करकासाथ कार पहिलोपटक आएको स्थानीयको भनाई छ । तस्बिर : ज्ञानेन्द्र न्यौपाने/रासस