प्रविधिको प्रयोगबाट अध्ययन गर्दै चेपाङ बालिका

प्रविधिको प्रयोगबाट अध्ययन गर्दै चेपाङ बालिका

भरतपुर, २५ वैशाख :

पूर्वी चितवनको रत्ननगर नगरपालिका–११, मङ्गलपुरमा रहेको गामबेसीको चेपाङ संरक्षण केन्द्र (चेपाङ छात्रावास)मा आश्रित चेपाङ बालिका प्रविधिको प्रयोग गरेर अध्ययन गर्दै । यहाँ एकसय ५० जना चेपाङ बालबालिका आवासीय रुपमा अध्ययनरत छन् । तस्बिरः कृष्ण आचार्य/रासस