प्रधानमन्त्री ‘प्रचण्ड’–ताम्रापत्रको घुम्तो उघार्दै

प्रधानमन्त्री ‘प्रचण्ड’–ताम्रापत्रको घुम्तो उघार्दै

सिन्धुली, २६ वैशाख ः

नेपाल सरकार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, जलस्रोत तथा सिँचाइ विभागद्वारा निर्मित सुनकोसी मरिन डाइभर्सन बहुउद्देश्य आयोजनाको सुरुङ निर्माण कार्यको ब्रेक थ्रुको बुधबार ताम्रापत्र घुम्तो उघार्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ।

तस्बिर ः प्रदिपराज वन्त/रासस