प्रधानमन्त्री ‘प्रचण्ड’– टनेल बोरिङ मेसिनको अवलोकन

प्रधानमन्त्री ‘प्रचण्ड’– टनेल बोरिङ मेसिनको अवलोकन

सिन्धुली, २६ वैशाख ः

सुनकोसी मरिन डाइभर्सन बहुउद्देश्य आयोजनाको सुरुङ निर्माण कार्यको ब्रेक थ्रुको बुधबार टनेल बोरिङ मेसिनको अवलोकन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ।

तस्बिर ः प्रदीपराज वन्त÷रासस