छ्यारछ्यारेमा निर्माण भएको मोटरेबल पुल

छ्यारछ्यारेमा निर्माण भएको मोटरेबल पुल

म्याग्दी २७ वैशाख ः

म्याग्दीको मालिका गाउँपालिका १ र ६ नम्बर वडाको सिमाना छ्यारछ्यारेस्थित म्याग्दी नदीमा हालै निर्माण सकिएको मोटरेबल पुल । पूर्वाधार विकास कार्यालयले २५ मिटर लामो पुल निर्माण गरेपछि मालिकाको १ र मङ्गलाको ५ नम्बर वडा दरवाङ बजारसँग सिधा यातायात सञ्जालमा जोडिएको छ । तस्बिर ः सन्तोष गौतम÷ रासस