माटोको भाडा बनाउँदै महिला

माटोको भाडा बनाउँदै महिला

काठमाडौँ, २७ वैशाख :

नेपाल हस्तकला व्यवसायी सङ्घ काठमाडौँले वैशाख २७ गतेदेखि ३१ गतेसम्म नेपाल पर्यटन वोर्ड परिसरमा आयोजना गरेको हस्तकला वसन्त मेलामा माटो बाट भाडा बनाउँदै महिला । तस्बिर : हरिराम भेटुवाल/रासस