अन्तर्राष्ट्रिय अ‍ौधोगिक व्यापार मेला

अन्तर्राष्ट्रिय अ‍ौधोगिक व्यापार मेला

काठमाडौँ, २७ वैशाख :

घरेलु तथा साना उधोग महासङ्घले वैशाख २६ गतेदेखि ३० गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा आयोजना गरेको नेपाल १७ अ‍ौँ अन्तर्राष्ट्रिय अ‍ौधोगिक व्यापार मेला तथा घरेलु उधोग महोत्सव २०८० मा प्रदशनी स्टल अवलोकन गर्दै सर्वसाधारण । तस्बिर : हरिराम भेटुवाल/रासस