हुलाकी सडक कालोपत्र गरिँदै

हुलाकी सडक कालोपत्र गरिँदै

राजविराज, ३० वैशाख :

कञ्चनपुर-राजविराज जोडने सडक खण्ड अन्तर्गत सप्तरीको तिरहुत गाउँपालिका-४ डिवनस्थित हुलाकी सडकमा कालोपत्र गरिँदै ।

तस्बिर : अरूणकुमार यादव/रासस