जरुवाको पानी

जरुवाको पानी

दाङ, ३० वैशाख :

दाङको घोराही उपमहानगरपालिका-१७ तल्लो ओखरा टोलका स्थानीय सिस्नेखोला किनारमा रहेको जरुवाको पानी भर्दै । खानेपानीको सुविधा नहुँदा यस गाउँका स्थानीय जरुवा तथा इनारको पानी खान वाध्य छन् । तस्बिर : कुलदीप न्यौपाने/रासस