काफल टिप्दै गरेका महिला

काफल टिप्दै गरेका महिला

कञ्चनपुर, ३० वैशाख ः

चुरे क्षेत्रको धार्मिक पर्यटकीय गाउँ नायलका महिलाहरु रुखमा चढेर पाकेको काफल टिप्दै । काफल टिप्नका लागि नाईल गाउँमा कैलाली कञ्चनपुर क्षेत्रका बासिन्दा पुग्ने गरेका छन् । तस्बिर ः राजेन्द्रप्रसाद पनेरु÷रासस