ह्यमुपाइप बगाउँदा सडक अवरुद्ध

ह्यमुपाइप बगाउँदा सडक अवरुद्ध

त्रिवेणी (रुकुम पश्चिम), ३० वैशाख ः

राप्ती राजमार्ग अन्तर्गत अवरुद्ध भएको रुकुम पश्चिमको मुसीकोट नगरपालिका ११ र १२ पर्ने पितिवाङ खोला । शनिबार साँझ आएको बाढीले ह्यमुपाइप बगाउँदा सडक अवरुद्ध भएको छ । जिल्ला बाहिरिने र भित्रिने सवारीसाधन आवतजावत हुन सकेको छैन । तस्बिर ः बलबहादुर ओली÷रासस