वास्तुशास्त्रविपरीत निर्माण गरिएका पशुपतिका ढोका

वास्तुशास्त्रविपरीत निर्माण गरिएका पशुपतिका ढोका

काठमाडौँ, ३० वैशाख ः

विश्वभर फैलिएका वैदिक सनातन धर्मावलम्बीका आराध्यदेव पशुपतिनाथ मन्दिरको दक्षिणतर्फ नैऋत्यकोणमा विसं २०५९ मा निर्माण गरिएको आँखीझ्याल भएको ढोका । यो ढोका वास्तुविपरीत निर्माण गरिएकाले पशुपति क्षेत्र र देशमै नकारात्मक प्रभाव परिरहेको वास्तुविद्हरुको विश्लेषण छ । तस्बिर ः पूर्णप्रसाद मिश्र÷रासस