अल्लोको धागो काट्दै

अल्लोको धागो काट्दै

दाङ, ३१ वैशाख :

घोराही उपमहानगरपालिका- १३ स्थित बडहराकी माया रोका भेडी गोठालो गएको समयमा ताकुमा अल्लोको धागो काट्दै ।

तस्बिर : कुलदीप न्यौपाने / रासस