निर्माणाधीन पक्की पुल

निर्माणाधीन पक्की पुल

दमौली, ३१ वैशाख :

मुग्लिन–पोखरा सडक योजनाको (पूर्वी खण्ड) अन्तर्गत तनहुँको व्यास नगरपालिका–४ र ५ जोड्ने मादी नदीमाथि निर्माणाधीन पक्की पुल। तीन सय १५ मिटर लामो उक्त पुलको लागत रु एक अर्ब २१ करोड रहेको छ ।

तस्बिर : कृष्ण न्यौपाने/रासस