विज्ञान प्रयोगशाला भवन हस्तान्तरण

विज्ञान प्रयोगशाला भवन हस्तान्तरण

म्याग्दी (बेनी), ३१ वैशाख :

म्याग्दी बहुमुखी क्याम्पसमा लायन्स क्लव अन्तर्राष्ट्रिय ३२५ को आर्थिक सहयोगमा निर्माण गरिएको विज्ञान प्रयोगशाला भवनको साँचो क्याम्पस सञ्चालक समितिका अध्यक्ष सोमनाथ ढुङ्गानालाई हस्तान्तरण गर्दै लायन्स अन्तर्राष्ट्रिय निर्देशक बालकृष्ण बुर्लाकोटी । करिब रू १ करोड ६२ लाखको लागतमा ५ कोठे भवन सहित विज्ञान प्रयोगशाला निर्माण गरिएको छ । तस्बिर : कमल खत्री/रासस