अर्थ समिति बैठक

अर्थ समिति बैठक

काठमाडौँ, ३० वैशाख :

प्रतिनिधिसभा, अर्थ समितिको सोमबार सिंहदरबारमा आर्थिक वर्ष २०८१/८२ को बजेट तर्जुमा सम्बन्धमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, नेपाल राष्ट्र बैंक, लगानी बोर्ड नेपाल र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबीच भएको छलफल तथा अन्तरक्रिया कार्यक्रम।

तस्बिर : रत्न श्रेष्ठ/रासस