पशुपतिनाथ मन्दिर
काठमाडौँ,१ जेठ :
काठमाडौँ महानगरपालिका–८ बागमती नदीको किनारमा अवस्थित ऐतिहासिक धार्मिक एवं पर्यटकीय दृष्टिले महत्त्वपूर्ण स्थलका रुपमा रहेको पशुपतिनाथ मन्दिर । सन् १९७९मा युनेस्कोले पशुपतिनाथको मन्दिरलाई विश्व सम्पदा क्षेत्रमा सूचीकृत गरेको थियो ।
तस्बिर : विमलराज विष्ट/रासस