घर वायरिङ तालिम लिँदै विद्यार्थी

घर वायरिङ तालिम लिँदै विद्यार्थी

बेनी (म्याग्दी ), २ जेठ :

म्याग्दीको बेनी नगरपालिका–४ स्थित सरस्वती माध्यमिक विद्यालयमा घर वायरिङ सम्वन्धी सिप सिक्दै विद्यार्थीहरु । बेनी नगरपालिकाको कार्यक्रम अन्तर्गत यस विद्यालयमा १५ दिने आधारभूत घर वायरिङ तालिम सञ्चालन भएको हो ।

तस्बिर ः कमल खत्री / रासस