निर्माणाधीन नगरस्तरीय कवर्ड हल
कञ्चनपुर, ३ जेठ ः
शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित निर्माणाधीन नगरस्तरीय कवर्ड हल । बहुवर्षे योजना अन्र्तगत रु तीन करोड २५ लाखको लागतमा कवर्ड हल निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ । तस्बिर ः राजेन्द्रप्रसाद पनेरु÷रासस