मुस्ताङको छुसाङ गाउँ

मुस्ताङको छुसाङ गाउँ

मुस्ताङ, ३ जेठ ः

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ को छुसाङ गाउँको स्याउ बगँैचाको हरियारी र पृष्ठभूमिको सुक्खा कलात्मक पहाड ।छुसाङदेखि मुस्ताङको माथिल्लो क्षेत्रका बस्तीलाई अर्धनिषेधित क्षेत्र बनाइएको छ । स्थानीयबासीले उपल्लो मुस्ताङलाई अर्धनिषेधित क्षेत्रबाट हटाउन माग गरेका छन् ।

तस्विर ः सन्तोष गौतम÷ रासस