रूखको घर

रूखको घर

गुल्मी, ३ जेठ ः

गुल्मीको रेसुङ्गा नगरपालिका७ स्थित पर्यटकीय क्षेत्र उनाय चौरमा निर्माण गरिएको रूखको घर । लुम्बिनी प्रदेश सरकार वन मन्त्रालयको १३ लाख ३८ हजार रुपैयाँको आर्थिक सहयोगमा ४२ फुट अग्लो रुखमा दस जना मान्छे अटाउने गरी रूखमा घर निर्माण गरिएको छ ।

तस्बिर ः जनार्दन घिमिरेर÷रासस