सोलार लिफ्टिङ

सोलार लिफ्टिङ

भरतपुर, ३ जेठ ः

चितवनको इच्छाकामना गाउँपालिका–२ छापडाँडामा घरघरमा खानेपानीको धारा पु¥याउन निर्माण गरिएको सोलार लिफ्टिङ । यहाँ छापडाँडा खानेपानी तथा सरसफाइ परियोजना सम्पन्न भएपछि डोकोमा बोक्नुपर्ने बाध्यता अन्त्य भएको छ ।

तस्बिर ः कृष्ण आचार्य÷रासस