सुर्तीजन्य पदार्थको अनुगमन गर्दै सहायक प्रमुख जिल्ला अधिकारी

सुर्तीजन्य पदार्थको अनुगमन गर्दै सहायक प्रमुख जिल्ला अधिकारी

दाङ, ३ जेठ :

दाङको घोराही उपमहानगरपालिका १५ स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान वरपरका खुद्रा पसलहरुमा बुधबार सुर्तीजन्य पदार्थको अनुगमन गर्दै दाङका सहायक प्रमुख जिल्ला अधिकारी साबित्रा पुन लगायत ।

जिल्ला प्रशासन कार्यालय दाङले विद्यालय, अस्पताल लगायतका सार्वजनिक स्थल वरपर सुर्तीजन्य पदार्थ बेचबिखन गर्न रोक लगाएको छ ।

तस्बिर ः कुलदीप न्यौपाने÷रासस