म्याग्दीको भगवती कोत गाउँ
म्याग्दी, ३ जेठ :
म्याग्दीको रघुगंगा गाउँपालिका-२ स्थित भगवती कोत गाउँ र पृष्ठभूमिमा देखिएको अन्नपूर्ण हिमशृङ्खला । गण्डकी प्रदेश सरकारले हालै पिप्लेदेखि भगवती जोड्ने ६ किलोमिटर सडक कालोपत्र र ढलान गरेको छ।
तस्बिर : सन्तोष गौतम/रासस