निकुञ्जको संरक्षित क्षेत्रका कृष्णसार

निकुञ्जको संरक्षित क्षेत्रका कृष्णसार

कञ्चनपुर, ३ जेठ :

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हिरापुरफाँटामा संरक्षीत क्षेत्रका कृष्णसार । बाह्र वर्ष अघि स्थानान्तरण गरेर ल्याईएका ४२ कृष्णसार बढेर हाल तीन सय ११ पुगेका छन ।

तस्बिर : राजेन्द्रप्रसाद पनेरु/रासस