विद्यालयस्तरीय शैक्षिक सामग्री प्रदर्शनी

विद्यालयस्तरीय शैक्षिक सामग्री प्रदर्शनी

डुम्रे (तनहुँ), ४ जेठ :

तनहुँको भानु नगरपालिका–१ भन्सारमा विद्यालयस्तरीय बृहत् शैक्षिक सामग्री प्रदर्शनी महोत्सव । बालबालिकाको प्रतिभा प्रस्फुटन तथा क्षमता अभिवृद्धिका लागि सामाजिक, गणितीय तथा विज्ञानसम्बन्धी शैक्षिक सामग्री प्रदर्शनीमा राखिएको छ ।

तस्बिर : मिला दरै/रासस