रानी जमरा कुलरिया सिँचाइ आयोजना

रानी जमरा कुलरिया सिँचाइ आयोजना

लम्की (कैलाली), ६ जेठ ः

राष्ट्रिय गौरवको आयोजना रानी जमरा कुलरिया सिँचाइ आयोजना । सो सिँचाइ आयोजनाबाट ४.१ मेगावाट विद्युत उत्पादन सुरू भएको छ । आयोजना सम्पन्न भएपछि कैलालीको पूर्वी, दक्षिण पालिकाको ३८ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुग्नेछ ।

तस्बिर ः देवानन्द न्यौपाने÷रासस