निर्माणाधीन राष्ट्रिय गौरवको च्याम्ताङ–घोङगोप्पा सडक

निर्माणाधीन राष्ट्रिय गौरवको च्याम्ताङ–घोङगोप्पा सडक

किमाथाङ्का,६ जेठः

सङ्खुवासभाको दुर्गम उत्तरी क्षेत्र भोटखोला गाउँपालिका–२ मा निर्माणाधीन राष्ट्रिय गौरवको च्याम्ताङ–घोङगोप्पा सडक । भौगोलिक विकटताका कारण किमाथाङ्का– खाँदबारीको १० किलोमिटर ट्रयाक खोल्ने काम नेपाली सेनाले हेलिकप्टरमार्फत निर्माण साम्रगी लगेर गरिरहेको छ ।

तस्बिरः भविन कार्की/रासस